द सेक्रेट्स अफ राधा – Nepal Press
द सेक्रेट्स अफ राधा

‘द सेक्रेट्स अफ राधा’ छायांकन सुरु : सौगात, सृष्टि, खगेन्द्र र मेनुका लिड रोलमा

काठमाडौं । सुवर्ण थापाको निर्देशन र सौगात मल्लको निर्माण रहने फिल्म ‘द सेक्रेट्स अफ राधा’को छायांकन चित्लाङमा सुरु भएको छ । दुई सातासम्म मकवानपुरको उक्त पर्यटकीय थलोमा फिल्म सुटिङ हुनेछ । ३५ दिने सुटिङ तालिका निर्धारण गरिएको फिल्मको बाँकी छायांकन काठमाडौंमा हुने भएको छ । आगामी दशैं पछि फिल्म...