तेह्रथुम – Nepal Press
तेह्रथुम

भोजपुर र तेह्रथुममा चट्याङ लागेर २ जनाको मृत्यु

विराटनगर। गएराति हावाहुरी सहितको वर्षाका क्रममा पूर्वी पहाडी जिल्ला भोजपुर र तेह्रथुममा चट्याङबाट २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुम, छथर गाऊपालिका ६ असिनेकी ९ बर्षीया बालिका रोहीता मगर र भोजपुर षडानन्द नगरपालिका ८ निगुरे बस्ने ६० बर्षीया मनमाया राई छन् । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका...