तत्काल उद्धार – Nepal Press
तत्काल उद्धार

अफगानिस्तानमा रहेका नेपाली नागरिकको तत्काल उद्धार गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले अफगानिस्तानमा रहेका नेपाली नागरिकको तत्काल उद्धार गर्न सरकारसँग आग्रह गरेको छ । आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै अफगानिस्तानमा अहिले देखिएको राजनीतिक घटनाक्रमबाट उत्पन्न परिस्थितिमा त्यहाँ रहेका नेपाली नागरिकको जीवन जोखिममा पर्न सक्ने भन्‍दै तत्काल उद्धार गर्न सरकारसँग माग गरेको हो । ‘अफगानिस्तानमा...