ड्रोन – Nepal Press
ड्रोन

तुइनबाट खसेका धामीको ड्रोनबाट खाेजी गरिने

दार्चुला। महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीलाई  खाेज्न सुरक्षा निकायले ड्रोनकाे प्रयाेग गर्ने भएकाे छ । नेपालतिर सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तथा भारततर्फ भारतीय एसएसबीले नदी छेउछाउ खोजी जारी राखे पनि अहिलेसम्म शव नभेटिएपछि ड्रोनको प्रयाेग गर्ने तयारी भइरहेको स्थानीय प्रशासनले जनाएको हाे । सुरक्षाकर्मीले व्यास गाउँपालिका दुई...