डा. भुपेन्द्र बस्नेत – Nepal Press
डा. भुपेन्द्र बस्नेत

वीरका सीईओ बस्नेतलाई असफल बनाउन बाहिर-बाहिरै मेडिकल सप्लायरसँग कर्मचारीको डिल

काठमाडौं । वीर अस्पतालमा डा. भुपेन्द्र बस्नेतले प्रमुख प्रशासकीय अधिकृतको भूमिका पाएपछि सुधारको प्रयास भइरहेका बेला उपकरण खरिदलगायतका टेण्डर प्रक्रियामा चलखेल सुरू भएको छ । यसअघि वीर अस्पतालको निर्देशकका रूपमा सफल कार्यकाल पूरा गरेका बस्नेत डा. जागेश्वर गौतमलाई सरकारले सरुवा गरेपछि युनिफाइड अस्पतालको समेत प्रमुखका रूपमा कमब्याक भएका छन्...