डडेलधुरा कांग्रेस – Nepal Press
डडेलधुरा कांग्रेस

कांग्रेस निर्वाचन समितिको ठहर- डडेल्धुराको चुनाव वैधानिक, एक सदस्यको फरक मत

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा भएको वडादेखि जिल्ला तहसम्मको सबै निर्वाचन प्रक्रियालाई वैधानिकता दिएको छ । निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेको अध्यक्षतामा सोमबार बसेको बैठकले तत्कालीन जिल्ला सभापति कर्णबहादुर मल्लसहितको उजुरीमाथि छानविन गर्दै पुनः निर्वाचन गर्न नपर्ने ठहर गरेको हो । बहुमतको...