ट्यांकर दुर्घटना – Nepal Press
ट्यांकर दुर्घटना

ट्यांकर दुर्घटनामा चालकको मृत्यु

दाङ । रोल्पा नगरपालिका १ भदौरेमा इन्धन बोकेको ट्यांकर विहीबार भीरबाट खस्दा चालकको मृत्यु भएको छ । नेपालगन्जबाट रोल्पाको जलजला पेट्रोल पम्पमा इन्धन लिएर जाँदै गरेको ना. ४ ख २२५७ नम्बरको ट्यांकर दुर्घटनामा परी नेपालगन्ज निवासी चालक हरबजन सिंहको मृत्यु भएको हो । रोल्पा प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक सन्तोष...