टम क्रुज – Nepal Press
टम क्रुज

टम क्रुज स्टारर ‘मिसन इम्पोसिबल ७’ छायांकन रोकियो, कारण जान्नूस

लन्डन । सुटिङ युनिटका सदस्यलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि हलिउडको प्रतीक्षित फिल्म ‘मिसन इम्पोसिबल’को सातौं श्रृंखलाको छायांकन रोकिएको छ । भेराइटी म्यागजिनका अनुसार लन्डनमा छायांकन हुँदै गर्दा फिल्मका केही सदस्यलाई भाइरस संक्रमण देखिएको थियो । टम क्रुज स्टारर यो हलिउड फिल्मको छायांकन लकडाउनको बाबजुद पनि लन्डनमा संचालन भैरहेको छ...