जसपा-कांग्रेस – Nepal Press
जसपा-कांग्रेस

देउवा भेट्न जसपाका नेताहरू बूढानीलकण्ठमा

देउवा भेट्न जसपा नेताहरू बाबुराम भट्टराई , उपेन्द्र यादव, राजेन्द्र महतो र महन्थ ठाकुर पुगेका छन् । बाबुराम र उपेन्द्र एउटै गाडी चढेर पुगेका थिए ।