घरबेटी प्रधान – Nepal Press
घरबेटी प्रधान

रूपा सुनारमाथि विभेद गर्ने घरबेटीलाई सवा १ लाख धरौटी तिर्न अदालतको आदेश

काठमाडौं । सञ्चारकर्मी रूपा सुनारमाथि जातीय विभेद गर्ने घरबेटी सरस्वती प्रधानलाई जिल्ला अदालत काठमाडौंले एक लाख १५ हजार रूपैयाँ धरौटी तिर्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले उनलाई धरौटी तिर्न आदेश दिएको हो । सरकारी वकिल कार्यालयले केही दिनअघि नै मुद्दा दायर गरे पनि...