ग्यारेथ बेल – Nepal Press
ग्यारेथ बेल

बेलारुसविरुद्धको खेलमा बेलले जिते वेल्सबाट १००औं क्याप 

काठमाडौं । ग्यारेथ बेलले वेल्सको राष्ट्रिय टोलीबाट १०० क्याप जितेका छन् । विश्वकप छनोट अन्तर्गत शनिबार राति भएको खेलमा बेलारुसलाई ५-१ गोलले पराजित गरेको खेलमा वेल्सका लागि बेल दोस्रो १०० क्याप जित्ने खेलाडी बने । चार्लटन एथलेटिकका डिफेन्डर क्रिस गनटरले मात्रै बेलभन्दा धेरै पटक वेल्सको प्रतिनिधित्व गरेका छन् ।...