गौतमबुद्ध क्रिकेट रङ्गशाला – Nepal Press
गौतमबुद्ध क्रिकेट रङ्गशाला

आर्थिक अभावले गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम प्रभावित

चितवन । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको कामले गति लिन सकेको छैन । दैनिक तीन सय १३ जनासम्म जनशक्तिले काम गर्दै आएको रङ्गशालामा आर्थिक अभावका कारण हाल दैनिक ३०/३५ जनाले मात्रै काम गर्दै आएका छन् । त्यो जनशक्ति पनि नियमित छैन । धुर्मुस–सुन्तली फाउन्डेशनले भरतपुर...