गेहेननाथ भण्डारी – Nepal Press
गेहेननाथ भण्डारी

गेहेननाथको गाईप्रेम: दूध बेचेर वार्षिक १० लाख कमाइ

तीन वर्ष अगाडिसम्म २४ रुपैयाँ लिटर दूध बेच्थे भण्डारी । अहिले दाम करीब तीन गुणा बढेर प्रतिलिटर ६० भएको छ । दूधको दाम बढेसँगै गोठ संचालनमा उत्साह थपिएको छ ।