बझाङमा १ बजेबाट मतगणना थालिने – Nepal Press

बझाङमा १ बजेबाट मतगणना थालिने

कैलाली । बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ को मतगणना १ बजेबाट सुरु हुने भएको छ ।

अहिले बसेको सर्वदलीय बैठकले १ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो ।

मतगणना छविसपाथिभेरा गाउँपालिकाबाट सुरु गर्ने समेत निर्णय भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बसेको थियो । उक्त बैठकले थप आवश्यक आचारसंहितामा समेत बनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर