नेकपा एसको स्थायी कमिटी र पोलिटब्युरो बैठक बस्दै – Nepal Press

नेकपा एसको स्थायी कमिटी र पोलिटब्युरो बैठक बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्युरो बैठक बस्दैछ ।

बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बस्नेछ । स्थायी कमिटीको बैठक शनिवारदेखि जारी छ ।

बैठकमा नेताहरुले बोल्ने क्रम अझै बाँकी रहेकाले आज पनि बैठ बस्न लागेको हो । आज साँझ पोलिटब्युरो बैठक बस्नेछ । बैठकमा केन्द्रिय कमिटीको बैठकमा छलफल गरिने कार्यसूचि अनुमोदन गर्ने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर