गण्डकी प्रदेश प्रमुख – Nepal Press
गण्डकी प्रदेश प्रमुख

नवनियुक्त गण्डकी प्रदेश प्रमुखले भने- कांग्रेस महाधिवेशनमा निष्क्रिय हुन्छु

चितवन । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले वर्तमान सरकारले आफ्नो निष्ठाको राजनीतिको आधारमा जिम्मेवारी दिएको बताएका छन् । भरतपुर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा उनले अब सक्रिय राजनीतिमा नलाग्ने समेत बताए । राज्यको अंग बनेकाले अब दलीय राजनीतिमा नलाग्ने उनको भनाइ थियो । ‘अब म कुनै एक दलको मान्छे होइन, सबैको...