गण्डकी प्रदेश प्रमुखद्वारा नयाँ सरकार गठनका लागि आव्हान – Nepal Press

गण्डकी प्रदेश प्रमुखद्वारा नयाँ सरकार गठनका लागि आव्हान

काठमाडौं । गण्डकी प्रदेशमा बहुमतको नयाँ सरकार गठनका प्रदेश प्रमुखले ३ दिनको समय दिएकी छिन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएकाले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम ३ दिनभित्र सरकार गठनका लागि आह्वान गरेकी हुन् ।

मुख्यमन्त्री गुरुङको राजीनामा स्वीकृत गरेसँगै गण्डकीमा नयाँ सरकार गठन प्रक्रिया शुरू भएको हो । गुरुङविरुद्ध प्रदेशसभामा पेस भएको अविश्वास प्रस्तावउपर भोलि मतदान हुने कार्यसूची थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर