खेलकुद पत्रकार मञ्च – Nepal Press
खेलकुद पत्रकार मञ्च

खेलकुद पत्रकार मञ्चलाई राखेपद्धारा स्वास्थ्य सामाग्री प्रदान

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ)लाई सहयोगस्वरुप आज स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोभिड-१९को जोखिम नियन्त्रण र रोकथामका लागि गरिएको निषेधाज्ञामा पनि सञ्चारकर्मीले अग्रपङ्क्तिमा रहेर काम गर्नुपर्ने अवस्थालाई ध्यानमा राखी राखेपले स्वास्थ्य सामग्री सहयोगस्वरुप प्रदान गरेको हो । राखेपका सदस्य-सचिव रमेशकुमार सिलवालले एनएसजेएफका...