खुमबहादुर खड्का – Nepal Press
खुमबहादुर खड्का

खुमबहादुर खड्काकी पत्नी शिलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

दाङ । नेपाली कांग्रेसकी नेतृ एवम् पूर्वसांसद शिला गौतम खड्काले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छिन् । कांग्रेसको १४औँ महाधिवेशनमा नेतृ खड्काले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने जनाएकी हुन् । उनले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएर कांग्रेसको संगठन निर्माणमा काम गर्ने बताएकी छिन् । कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेकी...