क्यारोलिना प्लिस्कोभा – Nepal Press
क्यारोलिना प्लिस्कोभा

विम्बल्डन महिलातर्फको उपाधिका लागि बार्टी र प्लिस्कोभा भिड्ने

एजेन्सी । वर्षको तेस्रो ग्राण्डस्लाम विम्बल्डनमा महिलातर्फको उपाधिका लागि शीर्ष वरियताकी एसलिघ बार्टी र आठौं वरियताकी क्यारोलिना प्लिस्कोभाबीच प्रतिस्पर्धा हुने भएको छ । फाइनल शनिबार हुनेछ । अष्ट्रिेलियाकी बार्टीले पूर्व च्याम्पियन एन्जेलिक कर्वरलाई ६–३ र ७–६ को सेटमा हराउनुअघि चेक रिपब्लिककी प्लिस्कोभाले आर्याना साबालेन्कामाथि ५–७, ६–४ र ६–४ को...