कोरोना दाबी भुक्तानी – Nepal Press
कोरोना दाबी भुक्तानी

५ अर्ब नाघ्यो कोरोना दाबी भुक्तानी, अहिलेसम्म कतिले पाए रकम ?

काठमाडौं । अहिलेसम्म ५ अर्बमाथि कोरोना बीमाको दाबी भुत्तानी भइसकेको छ । बीमा समितिले चैत ६ गतेसम्मको प्रकाशित गरेको तथ्याङ्क अनुसार बीमा कम्पनीले सो रकम भुक्तानी गरेका हुन् । अहिलेसम्म बीमा कम्पनीमा ८६ हजार ६१२ जनाले कोरोना बीमा दाबी गरेकोमा ५३ हजार ३२४ जनाले भुक्तानी पाइसकेका छन् । जसमा...