कोइला खानी – Nepal Press
कोइला खानी

कोइला खानीमा पुरिएर एकजनाको मृत्यु

दाङ । दाङमा कोइला खानीमा पुरिएर एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका १९ राम्चेस्थित कोईला खानीमा कोइला निकाल्ने क्रममा पुरिएर ४५ वर्षीय मोहन लाल बिकको सोमबार दिउँसो मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ