कोइला खानीमा पुरिएर एकजनाको मृत्यु – Nepal Press

कोइला खानीमा पुरिएर एकजनाको मृत्यु

दाङ । दाङमा कोइला खानीमा पुरिएर एक जनाको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका १९ राम्चेस्थित कोईला खानीमा कोइला निकाल्ने क्रममा पुरिएर ४५ वर्षीय मोहन लाल बिकको सोमबार दिउँसो मृत्यु भएको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *