कृषिजन्य वस्तु आयात – Nepal Press
कृषिजन्य वस्तु आयात

११ महिनामा दुई खर्बको कृषिजन्य वस्तु आयात, धान–चामल मात्रै ४८ अर्बको

काठमाडौं । नेपालमा पछिल्लो ११ महिनामा दुई खर्ब रुपैयाँभन्दा बढीको कृषि उपज आयात भएको छ । तथ्यांकअनुसार कृषि प्रधान देश नेपालले आर्थिक वर्ष २०७७/७८ को ११ महिनामा धान र चामल मात्रै ४८ अर्ब रुपैयाँ बराबरको आयात गरेको छ । नेपालले सबैभन्दा भारतबाट कृषिजन्य पदार्थ आयात गरेको छ । त्यस्तै...