काेटेश्वर-जडीबुटी सडक बिस्तार – Nepal Press
काेटेश्वर-जडीबुटी सडक बिस्तार

बर्खा र मुआब्जा विवादले कोटेश्वर-जडीबुटी सडक विस्तार प्रभावित, काम सकिन अझै केही महिना लाग्ने

काठमाडौं । प्रतिकुल मौसम र जग्गा विवादका कारण कोटेश्वर-जडीबुटी सडकखण्ड विस्तार प्रभावित भएको छ । ६ महिनाभित्र सक्ने गरी गत पुसमा सुरु भएको उक्त सडकखण्ड विस्तारको काम मुआब्जा विवाद र  वर्षातका कारण प्रभावित भएको काठमाडौं सडक डिभिजन कार्यालयका प्रमुख कुबेर नेपालीले बताए । उनका अनुसार विस्तारिक सडकमा कालोपत्रे गर्नेबाहेकका...