कामीरीता शेर्पा – Nepal Press
कामीरीता शेर्पा

जसलाई पानी पँधेरो जस्तै छ सगरमाथाको चुचुरो

उनले कीर्तिमान बनाउनका लागि हिमाल चढ्न सुरु गरेका हाेइनन् । २७ वर्षअघिका दिन सम्झदैं उनी भन्छन्, ‘त्यतिबेला पेट पाल्नका लागि टुरिस्टको भारी बोकेर हिमाल चढेको थिएँ । काम गर्दै जाँदा हिमालसँग प्रेम बस्यो ।'