कामदार – Nepal Press
कामदार

बाढीमा फसेका मेलम्ची आयोजनाका ८ कामदार सम्पर्कविहीन

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची बाढीमा फसेका मेलम्ची खानेपानी आयोजना ७८ कामदारलाई उद्धार गरिएको छ ।  ८ जना भने अझै सम्पर्कविहीन छन् । हेलम्बु गाउँपालिका-१ आम्बाथानमा रहेको आयोजनाको हेडवर्क्समा खटिएका ३ चिनियाँ, ३ भारतीय र २ नेपाली बेपत्ता छन् । बाढीमा अलपत्र परेका कामदारहरुलाई हेलिकम्पटरबाट उद्धार गरी उपचारका लागि धुलिखेल...