काठमाडौं प्लाजा – Nepal Press
काठमाडौं प्लाजा

नेपाल ट्रष्टले गर्‍यो काठमाडौं प्लाजा ‘सिल’ (भिडियो)

काठमाडौं । नेपाल ट्रष्टले काठमाडौं प्लाजा ‘सिल’ गरेको छ । काठमाडौं प्लाजा खाली गर्न दिएको अन्तिम समयसीमा सम्म पनि खाली नभएपछि ट्रष्टले प्लाजा सिल गरेको हो । सिल गरेपछि काठमाडौं प्लाजा सुनसान बनेको छ । प्लाजा भित्रका कार्यालय तथा पसलहरु पूर्ण रुपमा बन्द भएका छन् । प्लाजामा सञ्चालनमा आएको...