कांग्रेस-माओवादीको संयुक्त अपिल – Nepal Press
कांग्रेस-माओवादीको संयुक्त अपिल

झडपपछि रुकुम पश्चिममा कांग्रेस-माओवादीको संयुक्त अपिल: झगडा नगरौं, मित्रवत् प्रतिस्पर्धा गरौं

काठमाडौं । रुकुम पश्चिमको चौरजहारीमा कांग्रेस र माओवादी कार्यकर्ताबीच दिनहुँ झडप हुन थालेपछि दुबै दलले संयुक्त विज्ञप्ति जारी गरेर मैत्रीपूर्ण सम्बन्ध कायम गर्न अपिल गरेका छन् । कांग्रेस रुकुम पश्चिम संयोजक प्रेमप्रकाश ओली र माओवादी संयोजक गोविन्द रोकाले संयुक्त विज्ञप्ति जारी गरी निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न र झडप...