कर्मचारी भर्ना – Nepal Press
कर्मचारी भर्ना

विद्युत प्राधिकरणद्धारा झन्डै साढे ३ सय नयाँ कर्मचारीका लागि भर्ना खुला (सूचनासहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले झन्डै साढे ३ सय जना स्थायी नयाँ कर्मचारी भर्नाका लागि आवेदन खुला गरेको छ । प्राधिकरणले शुक्रबार सूचना जारी गर्दै प्राधिकरण मातहतका विभिन्न कार्यालयका लागि विभिन्न पदमा ३ सय ३९ जना कर्मचारी भर्ना गर्न आवेदन खुला गरेको हो । अधिकृत र सहायकस्तरमा सह निर्देशकदेखि...