कर्णाली अस्पताल – Nepal Press
कर्णाली अस्पताल

अक्सिजन ल्याए मात्र बिरामी भर्ना गर्ने कर्णाली अस्पतालको भनाइप्रति मन्त्रालयको आपत्ति

सुर्खेत । कर्णाली प्रदेश अस्पताल कालागाउँका निर्देशक डा.डम्बर खड्काले अक्सिजन अभाव भएको बताउँदै कोभिडका विरामी अस्पतालमा नल्याउन सार्वजनिक सूचना जारी गरेकोप्रति स्वास्थ्य मन्त्रालयले आपत्ति जनाएको छ । मन्त्रालय स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाई स्वास्थ्य आपताकालिन कार्य सञ्चालन केन्द्रका प्रमुख डा. समिर कुमार अधिकारीले एक विज्ञप्ति निकालेर ‘अस्पतालले विरामीलाई...