कराँची – Nepal Press
कराँची

पाकिस्तानले भन्यो- लाहोर विस्फोटमा भारतको हात छ

कराँची । पाकिस्तानी राष्ट्रिय सुरक्षा सल्लाहकारले गत महिना लाहोरमा भएको कार बम विस्फोटमा भारतको हात भएको बताएका छन् । आइतबार एक पत्रकार सम्मेलनमा सल्लाहकार मोइद युसुफले त्यो विस्फोटको अनुसन्धानबाट ‘इन्डियन इन्टेलिजेन्स’को हात रहेको खुलेको बताए । त्यो घटनामा संलग्न व्यक्ति भारतीय नागरिक भएको र भारतीय गुप्तचर निकाय ‘रअ’का लागि...