कमिसन – Nepal Press
कमिसन

कमिसन चक्करले प्लान्ट निर्माण ढिलाई हुँदा सुदूरपश्चिममा अक्सिजन अभाव !

कैलाली । सुदूरपश्चिम प्रदेशमा अहिले अक्सिजनको चरम अभाव छ । प्रदेशभर दैनिक ५ सय सिलिन्डर अक्सिजन आवश्यक पर्छ । तर, आधा मात्रामा पनि सिलिन्डर पाइएको छैन । सामाजिक विकास मन्त्रालयकै लापरबाही र ढिलासुस्तीले प्रदेशमा अक्सिजनको अभाव सृजना भएको आरोप लागेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले गत वर्षको...