कमलसिंह ऐरी – Nepal Press
कमलसिंह ऐरी

डेब्यूमा कमलसिंहले लिए ३ विकेट

काठमाडौं । ट्वान्टी-२० अन्तर्राष्ट्रियमा आज डेब्यू गरेका कमलसिंह ऐरीले पहिलो खेलमै शानदार बलिङ गरेका छन् । त्रिवि क्रिकेट मैदानमा जारी ट्राई नेसन टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत बिहीबार भएको मलेसियाविरुद्धको खेलमा कमलसिंह पहिलो पटक नेपालको जर्सी लगाएर टी-२० क्रिकेट खेल्न मैदानमा उत्रिएका थिए । पहिलो खेलमै शानदार बलिङ गरेका कमलले ३.१...