ओली सरकारको ३ वर्षे समीक्षा – Nepal Press
ओली सरकारको ३ वर्षे समीक्षा

आर्थिक रफ्तारमा कोभिडको ‘स्पिडब्रेकर’

यो तीन वर्षमा अर्थतन्त्रलाई उकास्ने प्रयासहरू भएका छन् । केही काममा सरकारलाई सफलता पनि हात लागेको छ । तर, अर्थतन्त्रका मूलभूत समस्याहरू भने ज्यूँका त्यूँ नै छन् ।