ओद्योगिक शिलान्यास – Nepal Press
ओद्योगिक शिलान्यास

ढुंगामुढा गर्नेप्रति लक्षित गर्दै अर्थमन्त्रीले भने- विकास रोक्न खोज्नेलाई जनताले जवाफ दिन्छन्

रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिकास्थित मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रममा स्थानीयले गरेको अवरोधको खेद व्यक्त गरेका छन् । मोतिपुरको कार्यक्रम सकिएपछि लुम्बिनी प्रदेशको उद्योग,पर्यटन मन्त्रालयमा अर्थमन्त्री तथा वाणिज्य मन्त्रीले पत्रकार सम्लेलन गरि विकास रोक्न खोज्नेहरू पराजित हुने बताएका छन् । अर्थमन्त्री विष्णु पौडेलले विकास रोक्नखोज्ने पर्दा पछाडिका मान्छेलाई जनताले...