एम्बुलेन्स – Nepal Press
एम्बुलेन्स

एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु, पाँचजना घाइते  

पर्सा ।  पर्साको वीरगन्ज महानगरपालिका–१६ नगवा चोकमा शनिवार राति एम्बुलेन्सको ठक्करबाट रिक्सामा सवार १ जनाको मृत्यु भएको छ । ना २ ह २७६६ नम्बरको रिक्सालाई अन टेस्ट लेखिएको एम्बुलेन्सले गए राती पौने १२ बजे ठक्कर दिएको थियो । सोही दुर्घटनामा ५ जना घाइते भएका छन् । दुर्घटनामा रिक्सामा सवार...