एमाले सुनसरी – Nepal Press
एमाले सुनसरी

एमाले सुनसरी नेतृत्वका लागि मतदान सुरू, तीन नेता अध्यक्षको दौडमा

इटहरी । नेकपा एमाले सुनसरीको नेतृत्वका लागि मतदान सुरू भएको छ । सर्वसम्मत प्रयास असफल भएपछि निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्न लागिएको हो । मतदान साढे १२ बजेदेखि भइरहेको छ । मतदानमा २ हजार १५० प्रतिनिधि सहभागी हुँदैछन् । मतदानको लागि ११ बुथ राखिएको छ । मतपत्र पदाधिकारी, क्लस्टर...