एफए कप – Nepal Press
एफए कप

एफए कपको उपाधिका लागि चेल्सीले लिसेस्टरसँग खेल्ने

एजेन्सी । इंग्लिस एफ ए कपको उपाधिका लागि चेल्सीले प्रिमियर लिगको तेस्रो स्थानमा रहेको लिसेस्टर सिटीसँग खेल्ने भएको छ । लिसेस्टरले गएराति भएको सेमिफाइनलमा साउथह्याम्प्टनमाथि १–० गोलअन्तरको जित निकाल्यो । चेल्सी यसअघि नै प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीलाई पराजित गरी फाइनलमा पुगिसकेको छ । फाइनल खेल वेम्वली रंगशालामा मे...