एन्टनी ब्लान्केन – Nepal Press
एन्टनी ब्लान्केन

अमेरिकी विदेशमन्त्री इजरायल पुगे, गाजा युद्धविरामलाई तार्किक निष्कर्षमा पुर्‍याउन पहल गर्ने

संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री एन्टनी ब्लान्केन गाजा युद्धविरामलाई तार्किक निश्कर्षमा पुर्‍याउने उद्देश्यका साथ मध्यपूर्वको यात्राको क्रममा इजरायल आइपुगेका छन् । उनले एक दशकभन्दा बढी समयसम्म अवरुद्ध बनेको बृहत् शान्ति प्रक्रियालाई तार्किक निश्कर्षमा पुर्‍याउन मध्यस्थताका लागि मध्यपूर्वको भ्रमणमा आएका हुन् । प्यालेस्टिनी विभाजन तथा इजरायली कट्टरपन्थी नेतृत्वका कारण जेरुशेलम र...