एनआरएन द सिंगर – Nepal Press
एनआरएन द सिंगर

गैरआवासीय नेपालीका लागि ‘एनआरएन द सिंगर’ आयोजना हुँदै

काठमाडौं । विश्वभरि छरिएका नेपाली प्रतिभालाई चिनाउने र विश्वभर स्थापित गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सांगीतिक रियालिटी शो ‘एनआरएन द सिंगर’ शुरु गर्न लागेको छ। प्रवासमा रहेका नेपाली कलाकारहरुको पहिचान गर्ने कार्यक्रम २१ जुन देखि शुरु हुने आयोजकहरुले जनाएका छन्। उक्त प्रतियोगितामा नेपाल र सार्क मुलुकहरू...