उर्लाबारी दुर्घटना – Nepal Press
उर्लाबारी दुर्घटना

गाडीको ठक्करबाट स्कुटरमा सवार २ जनाको मृत्यु

विराटनगर। पूर्व-पश्चिम राजमार्गअन्तर्गत मोरङको उर्लाबारी सडकमा सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । केही बेरअघि पौने ९ बजेतिर विपरित दिशाबाट आएको १-०१-००१ क १०३५ नम्बरको पानी बोकेको गाडीको ठक्करबाट को. ३१ प ५१ नम्बरको स्कुटरलाई ठक्कर दिएर दुर्घटना भएको हो । उर्लाबारी ४ स्थिति भदेमारी सडक खण्डमा भएको दुर्घटनामा...