उमा रेग्मी – Nepal Press
उमा रेग्मी

‘महिला भेला गरेर मात्रै हिंसा अन्त्य हुँदैन’ (भिडिओसहित)

महिला हिंसाको अन्त्य महिला जम्मा गरेर मात्र हुँदैन । यसमा पुरुषलाई पनि संगै लिएर गाउँगाउसम्म अभियान चलाउन जरुरी छ ।