उज्यालो र सफाइ सहर अभियान – Nepal Press
उज्यालो र सफाइ सहर अभियान

‘उज्यालो र सफाइ सहर अभियान’ चलाउँदै विद्युत प्राधिकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सहरी सौन्दर्यलाई वृद्धि गर्न ‘उज्यालो र सफाइ सहर अभियान’ चलाउने भएको छ । उज्यालो सहर अभियानअन्तर्गत नगरपालिकाहरुसँगको समन्वय र सहकार्यमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरु, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानहरुमा सजावटयुक्त आधुनिक बत्ति (स्मार्ट लाइट) जडान गरिने छ । यसबाट सहरको सौन्दर्य...