इरान – Nepal Press
इरान

एएफसी यु-२३ एसियन कप छनोटमा नेपालले इरान, लेबनान र ताजिकिस्तानसँग खेल्ने

काठमाडौं । एएफसी यु-२३ एसियन कप छनोटको समूह बीमा परेको नेपालले इरान, लेबनान र ताजिकिस्तानसँग खेल्ने भएको छ । छनोट खेल्ने ४२ टोली ११ समूहमा विभाजित भएका छन् । एएफसी यु-२३ का लागि उज्वेकिस्तान आयोजकको रूपमा छनोट भइसकेको छ भने १५ टोलीका लागि खाली छ । छनोट चरणबाट ११...