एएफसी यु-२३ एसियन कप छनोटमा नेपालले इरान, लेबनान र ताजिकिस्तानसँग खेल्ने – Nepal Press

एएफसी यु-२३ एसियन कप छनोटमा नेपालले इरान, लेबनान र ताजिकिस्तानसँग खेल्ने

काठमाडौं । एएफसी यु-२३ एसियन कप छनोटको समूह बीमा परेको नेपालले इरान, लेबनान र ताजिकिस्तानसँग खेल्ने भएको छ ।

छनोट खेल्ने ४२ टोली ११ समूहमा विभाजित भएका छन् । एएफसी यु-२३ का लागि उज्वेकिस्तान आयोजकको रूपमा छनोट भइसकेको छ भने १५ टोलीका लागि खाली छ ।

छनोट चरणबाट ११ समूहका विजेता र चार उत्कृष्ट नतिजा निकाल्ने उपविजेताले प्रतियोगितामा स्थान बनाउने छन् । छनोट अक्टोबर २३ देखि ३१ सम्म हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर