इच्छाराज तामाङ – Nepal Press
इच्छाराज तामाङ

लिलाम हुँदै इच्छाराज तामाङको सीटीसी मल, सञ्चय कोषले निकाल्यो ३५ दिने सूचना

काठमाडौं । इच्छाराज तामाङको सीटीसी मल लिलाम हुने भएको छ । सञ्चय कोषले ३५ दिने सूचना निकालेर सीटीसी मल लिलामको प्रक्रिया सुरु गरेको हो । सिभिल स्टेटस्काे नाममा रहेको मलका पसल कवलहरु लिलाम गर्न सूचना जारी गरिएको हो । कोषले मलमा रहेका १३२ वटा पसल कवलहरु लिलाम गर्न साेमबार...