आबुधावी टी-१० – Nepal Press
आबुधावी टी-१०

आबुधावी टी-१० मा नेपाली खेलाडीः करण फ्लप, सोमपाल सामान्य, कुशल अभागी

काठमाडौं । सन्दीप लामिछानेको पदचिन्ह पछ्याउँदै चार नेपाली क्रिकेटर यूएईमा हुने आबुधावी टी-१० को चौथो संस्करणका लागि छनोट भएका थिए । तर, प्रदर्शनका हिसाबले भने उनीहरूले सन्दीपको अनुसरण गर्न सकेनन् । चार वर्षअघि शुरू भएको छोटो ढाँचाको प्रतियोगितामा नेपालबाट पूर्वकप्तान पारस खड्का मेन्टरका रूपमा छानिएका थिए । बलरद्वय सोमपाल...