आकासमा प्रदुषण – Nepal Press
आकासमा प्रदुषण

काठमाडौंको आकासमा प्रदुषण फैलिदाँ हवाई उडान बन्द

काठमाडौं । काठमाडौं उपत्यकाको आकास फैलिएको प्रदुषणका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सम्पुर्ण उडान बन्द भएकाे छ । आकासमा फैलिएको तुवालोका कारण भिजिविलिटी कम हुँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान स्थगति गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको हाे ।