आईएमई पे – Nepal Press
आईएमई पे

मिस युनिभर्स प्रतियोगिताको डिजिटल भुक्तानी साझेदारमा आईएमई पे

काठमाडौं । सेप्टेम्बर २३ बाट सुरू हुने मिस युनिभर्स नेपाल २०२१ प्रतियोगितामा आईएमई पे डिजिटल भुक्तानी साझेदार हुने भएको छ । प्रतियोगिताको भोटिङ गतिविधि आईएमई पेको डिजिटल वालेट एपमार्फत गर्ने गरी समझदारी बनेको हो । झन्डै ३५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’आईएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक...